इन्द्रेणीमा दोहोरी गाएर फर्किएकी बिन्दिया फेरि होटलमा भाडा माझ्दै गरेको फेला परिन् कठै (भिडियो हेर्नुस्)

भिडियो मनोरंजन

निकै मीठो आवाज भएकी एकजना नानी छिन् ।उनको आवाजमा जुनसुकै लोक गीत सुन्दा आनन्द महसुस हुनेगर्छ ।यी नानीको नाउँ बिन्दिया हो ।अहिले उनी आफ्नी आमाको होटलमा आमालाई सघाउदै भाडा माझ्दै र खाजा बनाउदै बसेकी छिन् ।

उनका पीताले पहिलै बिन्दिया र आमालाई छोडेर हिडेका थिए ।परिवारसंग वर्षौंसम्म उनी सम्पर्कमै रहेका थिएनन् ।तर भर्खरै केही समय देखि भने उनका बुबा बोल्न थालेका छन् र बिन्दियालाई छिट्टै घर फर्कने कुरापनी बताएका छन् ।

बिन्दिया स्कुल पनि पढ्ने गर्दछिन र खाली समयमा एक्ली आमालाई सघाउन उनी होटल जाने गर्छिन् ।उनको पढाई पनि निकै राम्रो भएको बिन्दियाकी आमाले हामीलाई बताइन ।श्रीमान अब घर आउने खबर आएपछी उनीपनी निकै खुशी छिन् ।

आफ्नी आमाले एक्ली भएर पाएको दुख सम्झदा निकै भावुक हुन्छिन् बिन्दिया ।आमा र अब बुबापनी घर आएपछि सधैं मिलेर बसेको हेर्ने चाहाना उनको रहेको छ ।
भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *