गुल्मीमा भतिजाले आफ्नै काकीको चिर्पटले हा’नेर लिए ज्या’न(भिडियो हेर्नुहोस्)

भिडियो

हिन्दुहरुको महान चाड बडा दसै भित्रीदै गर्दा गाउघरमा दसै मनाउन जानेको घु’इ’चो बढ्दै गएको छ । गाउघर तिर सहरका मान्छेहरु पनि दशै मनाउन जाने क्रम जारी छ । यहि दसै सबैको लागि खुसीको पल भइ रहेको अबस्थामा गुल्मीको रेसुङगा नगरपालिका वडा नम्बर १३ दुबिचौरमा भने यस्तो दु’ख’ला’ग्दो घटना घटेको छ ।

सबैको घरमा दशैको रमझम छाइरहदा ६१ बर्षका कबिरसिंह बिकको घरमा भने एकै पलमा सबै रमझम तहसनहस भएको छ । ४ महिनाअगाडि मात्र बिदेशबाट श्रीमतीसगै दशै मनाउछु भनेर घर फर्किएका उनको श्रीमतीले आज उनलाइ एक्लै छाडेर यो संसारबाट बिदा भएकीछिन । क’ठै कबिरसिंह म’र्नु र बाच्नुको दो’साँ’धमा छ्न ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

सबैको घरमा झै उनिहरुको घरमा पनि दसै भित्रिदै थियो । रङरोगन, लिपपोत अनि सरसफाइ गरि दसै मनाउने योजना बनिसकेको थियो, दसैको भिन्दै हर्षोल्लास थियो उनको घरमा । तर दैबको खेल मान्छेको जिन्दगीको के नै भर छ र ! के के नै गरौंला भन्दै ठुलोठुलो सपना सजायो तर अब एकछिनमा के हुन्छ भनेर कसैलाइ पत्तो नै हुदैन ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

उनीहरुको योजना अनुसार रङरोगनको काम हुँदै गर्दा रङ सकिन्छ र कबिरसिंहकि ६० बर्षकि श्रीमती पार्बती बि क रङ किन्नु भनी नजिकैको पसलमा जान्छिन । यो कुरो साझ ५ बजे तिरको हो जब उनी रङ किनेर घर फर्किदै गरेकि हुन्छीन तब उनका आफ्नै भतिज २५ बर्षका प्रकाश बि क ले बाटो ढुकीढुकी चि’र्प’ट दाउरोले उनको टाउकोमै प्रहार गर्छन र उक्त प्रहारले उनलाइ गम्भीर घा’इ’ते बनाउछ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

हासीखुसी दसैको सामान किन्न आएकी उनी बि’च’रालाइ के थाहा कि उनी त्यो सामान लिएर घर पनि पुग्दिनन भनेर । यता श्रीमान कबिरसिंहको भने श्रीमतीको मृ’त्यु’पश्चात् एकदम नै ना’जु’क अबस्था रहेको छ । रु’दा रु’दा उनको बे’हा’ल भैसकेको छ । उनी रुदै दशैको दिनमा यस्तो के भयो भन्छ्न । कति पिडा छ मेरो मनमा भन्ने कुरा त मलाइ मात्र थाहा छ भन्दै भ’क्का’निन्छ्न उनी ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

एक प्रत्यक्षदर्शिले आलु, दाल अनि रङ यत्रतत्र छरिएको अबस्थामा बाटामा भेटिएको खु’ला’सा गरे ।उनले अलिक माथि एक महिलाको शरीर पनि प’ल्टि’ए’को अबस्थामा पाउँछन् । सुरुमा त उनले कोहि म’दि’रा खाएर सुतेको होला भन्दै अन्देखा गरेको कुरा पनि उनले बताए । तर बुझ्दै जादा उनि अर्कै महिला रहेको कुरा बताए ।

मन्जु केसि नाम गरेकी अर्कि महिला प्रत्यक्षदर्शी जो एक स्वास्थ्यकर्मी पनि हुन उनलाइ भने यो घटनाबारे सहयोगको लागि चि’च्या’हट आएपछीमात्र थाहा भएको बताउछिन । उनी पुग्दा भने पार्बतिको हा’ल’त एकदमै ना’जु’क भैसकेको र धेरै रगत बगिसकेको पनि बताइन । उनलाई नछुनु भनिरहदा उनले भने मानबता अनि आफु स्वयम् पनि स्वास्थ्यकर्मी भएको नाताले र’ग’त था’म्नको लागि प्रयास गरेको बताइन । टाउको पुरै फु’टे’को र उपचार गर्ने क्रममा नाकमुखबाट पनि रगतको अत्यधिक प्रबाहले गर्दा ज्या’न जोगाउन नसकेको उनले बताइन ।
**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

यता ह’त्या’रा भने आफ्नै काकिको त्यो हा’ल’त बनाएर लठ्ठी घुमाउदै वडाअध्यक्षसग ५ हजार पैसा मा’गे’को कुरा स्वयम् वडाअध्यक्षले बताएका छ्न । म ईन्डिया जान्छु अब भन्दै मा’गे’का रहेछन उनले पैसा । वडाअध्यक्षलाई मात्र नभएर उनले दुईवटा पसलमा पनि पैसा मा’गे’को कुरा बा’हि’रि’ए’को छ । भागेर उनी भगेरी खोलासम्म पुगेको तर त्यहाबाट भने प्रहरीले उनलाइ नियन्त्रण गरेको कुरा पनि वडाअध्यक्षमार्फत जानकारि हुन्छ ।बाकी हेर्नुस तलको भिडियोमा:

Leave a Reply

Your email address will not be published. Required fields are marked *