अनिताका घरका यी सदस्यलाई प्रहरीले यसरी गर्दैछ अ नुसन्धान,परिवार मै भेटियो यस्तो शंकास्पद तथ्य (भिडियो हेर्नुस्)

भिडियो समाचार

असोज २३ गते सनिवार अनिताको अमेरिका जाने उडान थियो ।अनिताका श्रीमान अमेरिकामा छन् र श्रीमानसंग बसेर जीवनको बाँकी सपना पूरा गर्न उनी अमेरीका जाँदै थिइन् ।अमेरिकामा श्रीमानले अनितालाई स्वागत गर्न तयार बसेका थिए तर यता अनिताको श व फेला पर्यो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

माइतमा अनिताका आमाबुबा छोरीलाई अन्तिम बिदाइ तयार बसेका थिए ।तर घरबाट अनिता झु न्डिएर म रेको खबर अएपछी सबै जना चकित परेका थिए ।अनिता हरेक कुराको नोट डाइरीमा लेखेर राख्ने गर्दिन् ।त्यसै नोटमा उनले देवर,सासू लगायतका परिवारले निकै पि डा दिने कुरा लेखेकी छिन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

श्रीमानले निकै माया गरेपनि उनी सात समुन्द्र पारी भएपछि घरमा एक्लै उनी भएपछि सधैं पि डा खेप्नु परेको उनको गु नासो रहेछ ।अमेरिकामा नेपाली गरगहनाको निकै महत्त्व हुने भएकाले अनिताले आफ्ना गहनाहरु उतै लग्न खोजेको र त्यो कुरा सासुलाई चित्त नबुझेपछी झ गडा हुने क्रममा यस्तो घ टना घटेको शंका गर्न सकिन्छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

अनिताका सासु,देवर र ससुरालाई प्रहरीले क डा अनुसन्धान थालेको छ ।घ टनाको उचित निर्णय आउने र परिवारका कुराहरुमा प्रहरीले निकै ससक्त अनुसन्धान गर्दैछ ।
भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *